प्रधानमन्त्री ओलीलाई डिस्चार्ज गर्न राष्ट्रपति भण्डारी टिचिङ अस्पतालमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज डिस्चार्ज गर्ने तयारी गरिएको छ । प्रधानमन्त्रीका सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीलाई ३ बजे डिस्चार्ज गर्ने तयारी रहेको जानकारी दिए । यस्तै प्रधानमन्त्री ओलीलाई भेट्न राष्ट्रपति विद्यादेवी भण्डारी त्रिवि शिक्षण अस्पताल अस्पताल पुगेकी थिइन् । उनी प्रधानमन्त्रीलाई भेटेर फर्किएकी छिन् । राष्ट्रपति भण्डारी दोस्रो पटक प्रधानमन्त्री ओलीलाई भेट्न … Continue reading प्रधानमन्त्री ओलीलाई डिस्चार्ज गर्न राष्ट्रपति भण्डारी टिचिङ अस्पतालमा